पर्सामा पटकाको छर्राले लाग्दा एक बालकको मृत्यु भएको छ। पकहामैनपुर गाउँपालिका- २ मा आज बिहान पटका पट्काउने क्रममा छर्रा लागेर ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी छन्। आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीको बीच भागमा लाग्दा उनी गम्भीर घाइ...
पटकाको छर्राले छातीमा लाग्दा मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






