काठमाडौं। भारतले न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डकवर्थ–लुइस–स्टर्न ९डीएलएस० नियमका आधारमा चार रनको रोमाञ्चक जित निकालेको छ। वर्षाका कारण प्रभावित खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ४१ ओभरमा १३४ रन बनाएको थियो। भारतका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै न्युजिल्यान्डको ब्याटिङलाई दबाबमा राखेका थिए। न्युजिल्यान्डका लागि डेरिल मिच…
न्युजिल्यान्डविरुद्ध भारतको रोमाञ्चक जित, गुरनूर बरार दुई खेलमै सात विकेटसहित शीर्ष स्थानमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





