काठमाडौं । नेपालको न्याय प्रणालीलाई पारदर्शी, जवाफदेही, निष्पक्ष र प्रभावकारी बनाउनुपर्ने मागसहित राष्ट्रवादी अभियन्ता रामनाथ सिंहले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार बिमल पौडेल मार्फत प्रधानन्यायाधीश मनोज शर्मासमक्ष १४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । सिंहले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई सम्बोधन गर्दै तयार पारेको ज्ञापनपत्रमा न्याय सम्पादन प्रक्रियामा पारदर्शिता का…
न्यायिक सुधारको माग गर्दै प्रधानन्यायाधीशलाई १४ बुँदे ज्ञापनपत्र

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






