सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र बेथिति’ बारे संसदबाट ‘निर्णायक कदम’ चाल्ने बताएपछि त्यसबारे आम चासो बढेको छ। पार्टीको सचिवालय बैठकको निर्देशन अनुसारसंसदीय प्रक्रिया र विधिमाथि रास्वपामा आन्तरिक छलफल भइरहेको छ। गत शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसहित कानुन पृष्...
न्यायाधीशविरुद्ध रास्वपाले कहिले अगाडि बढाउँछ महाभियोग

Read Complete Original Article
Published originally on नेपालखबर






