पर्साको वीरगन्जमा रहेको नेसनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा आवासीय तालिमरत प्रथम वर्षका आवासीय चिकित्सकहरूले आफ्नो पदबाट सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले आज शिक्षामन्त्री सस्मित पोखरेललाई सम्बोधन गर्दै पत्र लेखेर सामूहिक राजीनामा घोषणा गरेका हुन्।
नेसनल मेडिकल कलेज प्रथम वर्षका आवासीय चिकित्सकले दिए सामूहिक राजीनामा

Read Complete Original Article
Published originally on नेपालखबर






