पर्साको वीरगन्जमा रहेको नेसनल मेडिकल कलेजका स्नातकोत्तर (पीजी) पहिलो वर्षका ६ जना आवासीय चिकित्सकहरुले राजीनामा बुझाएका छन्। गत भदौ ३१ गतेदेखि आन्दोलनमा उत्रिएका उनीहरुले पढ्ने वातावरण नभएको भन्दै राजीनामा दिएका हुन्। राजीनामा दिनेमा सर्जरी विभागका तीन, मेडिसिनका एक, बालरोग विभाग र रेडियोलोजी विभागका १/१ जना छन्। कलेजमा गत वर्ष पीजी पहिलो वर्षका ५२ विद्यार्...
नेसनल मेडिकल कलेजका ६ आवासीय चिकित्सकको राजीनामा, थप ४६ पनि छोड्ने तयारीमा

Read Complete Original Article
Published originally on नेपालखबर






