आजको बजारमा MCHL र VLUCL सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।
नेप्से २ अंक बढ्दा पौने ४ अर्ब कारोबार

Read Complete Original Article
Published originally on कान्तिपुर

आजको बजारमा MCHL र VLUCL सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।
Published originally on कान्तिपुर

दुई साताभन्दा लामो समयसम्म चलेको वार्तालाई सार्थक बनाउन निर्धारित समयभन्दा दुई दिन थप लम्ब्याइएको थियो । जसकारण यो इतिहासकै सबैभन्दा लामो ‘कोप’ बन्यो । तर पनि अन्त्यमा कुनै सहमति जुट्न सकेन ...

काठमाडौँ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय रेलमार्फत दुई महत्त्वपूर्ण धार्मिक स्थललाई जोड्ने काम भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा... ...

प्रधानमन्त्री वालेन्द्र शाह बहुप्रतिक्षित भारत भ्रमणबाट आर्थिक प्याकेजमा ठूलो प्रतिवद्धताबाहेक अन्य सामान्य उपलब्धि लिएर फर्किने भएका छन्। समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ गते भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह र मोदीबीच सोमबार दिउँसो नयाँदिल्ली स्थित हैदराबाद हाउसमा एक्लाएक्लै भेटवार्ता भएको थियो। त्यसपछि दुई देशको प्रतिनिधि मण्डलस्तरीय बैठक भएको थियो। ब... ...

नयाँदिल्ली। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट नयाँ युगको आवश्यकताअनुरूप विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सम्भावनाका नयाँ ढोका खोल्नुपर्नेमा जोड दिए। भगवान् ...