काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २.२६ अंकले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको हो । सोमबार नेप्से ०.०८ प्रतिशतले बढेको हो । यस दिन बजारमा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये १०५ वटाको सेयर […]
नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ८२ करोडको कारोबार

Read Complete Original Article
Published originally on लोकपथ






