काठमाडौं । सेयर बजारमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकमसमेत विस्तार भएर ६ अर्ब रुपैयाँ नाघेको छ । बजारमा १३ मध्ये १० उपसमूहको परिसूचक बढेकाले अधिकांश समूहमा खरिद चाप देखिएको छ । बुधबार नेप्से परिसूचक ८.७० अंकले बढेर २ हजार ६४७.६५ विन्दुमा पुगेको छ । यसअघि सोमबार र मंगलबार पनि बजार बढेको थियो । यस दिन सेन्स…
नेप्सेमा लगातार तेस्रो दिन वृद्धि : कारोबार ६ अर्बमाथि, १० उपसमूहमा हरियाली
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






