काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल ल्युब आयलको २० प्रतिशत दरको कुल १ लाख ४५ हजार ७२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । योसँगै
नेप्सेमा नेपाल ल्युब आयलको १ लाख ४५ हजार कित्ता बोनस शेयर सूचीकृत

Read Complete Original Article
Published originally on आजको अर्थ






