काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी माग गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी शुक्रबार दरखास्त आह्वान गरेको हो। बैंकले सहायक निर्देशक (तृतीय), सहायक निर्देशक (लेखा/लेखापरीक्षण), सहायक निर्देशक (वाणिज्य कानुन), सहायक निर्देशक (सूचना प्रविधि) र सहायक द्वितीय पदमा कर्मचारी माग गरेक…
नेपाल राष्ट्र बैंकले माग्यो ६१ कर्मचारी, सहायक निर्देशकदेखि सहायकसम्मका लागि आवेदन खुला

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






