Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाल राष्ट्र बैंकले अस्थायीरुपमा बन्द गर्‍यो वेबसाइटसहितका सेवा

नेपाल राष्ट्र बैंकले अस्थायीरुपमा बन्द गर्‍यो वेबसाइटसहितका सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल राष्ट्र बैंकले अस्थायीरुपमा बन्द गर्‍यो वेबसाइटसहितका सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले पीएचपी प्रविधिमा सुरक्षा जोखिम देखा परेपछि आफ्ना वेबसाइटसहितका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै वेब प्रविधिमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखा परेपछि आफ्नो आधिकारिक वेबसाइट लगायतका केही सेवाहरू अस्थायी रूपमा बन्द गरेको जानकारी गराएको हो । साथै वेब प्रविधिमा समस्या देखिएपछि अन्य सरकारी कार्यालयका केही वेबसाइटहरू पनि बन्द गरिएका छन् । राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द The post नेपाल राष्ट्र बैंकले अस्थायीरुपमा बन्द गर्‍यो वेबसाइटसहितका सेवा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
ताजा खबरJust now

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं।साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ। एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले आज विज्ञप्तिमार्फत् दिवङ्गत नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवीय मूल्य–मान्यताविपरीत रहेको जनाइएको छ। सो पार्टीले ...

नेपालन्युज
नेपाल आर्थिक मन्दीमा गएको हो ?
ताजा खबरJust now

नेपाल आर्थिक मन्दीमा गएको हो ?

हालैका वर्षहरूमा नेपाली अर्थतन्त्रले जुन गहिरो आर्थिक शिथिलता, सुस्त बजार गतिशीलता र संरचनागत अवरोधहरूको सामना गरिरहेको छ, यसले नीति निर्माता, अर्थशास्त्री, उद्यमी र सर्वसाधारण नागरिकमा गम्भीर चिन्ता पैदा गरेको छ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play