Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

नेपाल राष्ट्र बैंकमा ६१ पदका लागि जागिर खुल्यो, अधिकृतदेखि सहायकसम्म आवेदन माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल राष्ट्र बैंकमा ६१ पदका लागि जागिर खुल्यो, अधिकृतदेखि सहायकसम्म आवेदन माग
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी माग गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्ने भएको छ। बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले कात्तिक २७ गते सूचना प्रकाशित गर्दै अधिकृत तृतीय श्रेणीअन्तर्गत सहायक निर्देशक र सहायक द्वितीय श्रेणीअन्तर्गत सहायक पदमा दरखास्त आह्वान गरेको हो। बैंकले प्रशासन, लेखा तथा …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कार्यालयमा अनुपस्थित र स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात इन्जिनियर सरकारी सेवाबाट हटाइए
Economy & BusinessJust now

कार्यालयमा अनुपस्थित र स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात इन्जिनियर सरकारी सेवाबाट हटाइए

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ। मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाएको हो। सेवाबाट हटाइएकामध्ये ६ जना लामो समयसम्म कार्यालयमा हा… ...

आर्थिक न्यूज
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा दुई संस्थाको अनुमतिपत्र खारेज, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन
Economy & BusinessJust now

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा दुई संस्थाको अनुमतिपत्र खारेज, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (ई–मेलसहित) सेवा सञ्चालन गर्दै आएका दुई संस्थाको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणले अनुमतिपत्र नवीकरणका लागि आवश्यक प्रक्रिया पूरा नगरेको तथा नियमानुसार नवीकरण दस्तुरसमेत नबुझाएको भन्दै दुई सेवा प्रदायकको अनुमतिपत्र स्वतः खारेज भएको जानकारी गराएको हो। प्राधिकरणले सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनाअनुसार इन्टरन… ...

आर्थिक न्यूज
कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती
Economy & BusinessJust now

कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती

काठमाडौं– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–३१० को अध्यक्षताले सन् २०३५ सम्म विकासोन्मुख देशका लागि वार्षिक कम्तीमा एक खर्ब २० अर्ब अमेरिकी डलर अनुकूलन वित्त जुटाउने प्रस्ताव अघि सारेको छ । तर, उक्त प्रस्तावमा विकसित ...

आजको अर्थ
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गर्‍यो बीमा कम्पनीहरूको अद्यावधिक विवरण, जीवन, निर्जीवन र लघुबीमाको कारोबार सार्वजनिक
Economy & BusinessJust now

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गर्‍यो बीमा कम्पनीहरूको अद्यावधिक विवरण, जीवन, निर्जीवन र लघुबीमाको कारोबार सार्वजनिक

काठमाडौं। नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/०८४ को असोज मसान्तसम्मको बीमा व्यवसायसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले इजाजतपत्र प्राप्त जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीहरूको वित्तीय तथा व्यावसायिक विवरण सार्वजनिक गरेको हो। प्राधिकरणले सार्वजनिक गरेको विवरणमा बीमा कम्पनीहरूको इजाजतपत्र प्राप्त मिति, चुक्ता पुँजी, कुल बीम… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play