काठमाडौं– नेपाल राष्ट्र बैंकले खुला प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले रिक्त रहेका पदमा योग्य नेपाली नागरिकबाट अनलाइन दरखास्त आह्वान गरेको हो
नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, ५३ पदमा दरखास्त आह्वान (सूचीसहित)

Read Complete Original Article
Published originally on आजको अर्थ






