काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म ४१ खर्ब ३४ अर्ब रुपैयाँ नाघेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रारम्भिक वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार कात्तिक मसान्तमा बैंकको कुल सम्पत्ति ४१ खर्ब ३४ अर्ब २६ करोड रुपैयाँ पुगेको हो। गत असार मसान्तमा राष्ट्र बैंकको कुल सम्पत्ति ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो। य…
नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब नाघ्यो, तीन महिनामा २ खर्ब ५९ अर्बले वृद्धि

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





