२२ कात्तिक, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली एसीसी यू–१९ एसिया कपबाट बाहिरिएको छ। समूह चरणको एक खेल बाँकी छँदै नेपालको प्रतियोगितामा अगाडि बढ्ने सम्भावना समाप्त भएको हो। आइतबार पाकिस्तानले भारतलाई पराजित गरेसँगै नेपालको बाहिरिने पक्का भएको हो। पाकिस्तानले लगातार दुई खेल जित्दै चार अंक जोडेको छ। भारत र यूएईले समान दुई अंक बनाएका छन्।…
नेपाल यू–१९ एसिया कपबाट बाहिरियो

Read Complete Original Article
Published originally on अनलाइन खबर






