नेपाल मेडिकल कलेज अत्तरखेल (जोरपाटी) ले शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक क्षेत्रका विभिन्न पदहरूका लागि कर्मचारी माग गरेको छ। इच्छुक तथा योग्य उम्मेदवारले २०८३ कात्तिक २१ गतेसम्म अनलाइन वा इमेलमार्फत आवेदन दिन सक्नेछन्। कलेजले सहायक प्राध्यापक तथा लेक्चरर पदमा इमर्जेन्सी मेडिसिन (एमडीजीपी), रेडियोलोजी (एमडी), मेडिकल इमेजिङ टेक्नोलोजी (एमएस्सी) र बायोकेमेस्ट्री तथा फिजियोलोजी (एमडी) उत्तीर्ण उम्मेदवारहरूबाट […]
नेपाल मेडिकल कलेजमा रोजगारीको अवसर, अनलाइनबाटै आवेदन दिन सकिने

Read Complete Original Article
Published originally on समयपोष्ट


-6a0f25d6-b6d6-45da-ba5d-40781969df80.jpeg&w=1200&q=75)



