भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने भ्रमणमा आउन लागेका छन्। सोमबार परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमणबार जानकारी दिएका छन्। परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा विदेश सचिव मिस्री कात्तिक १८ गते नेपाल आउँदै छन्। उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निम...
नेपाल भ्रमणमा आउँदै भारतीय विदेश सचिव मिस्री

Read Complete Original Article
Published originally on नेपालखबर






