काठमाडौँ । नेपाल बैङ्क लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसर पारेर ‘एनबीएल बैङ्कस्मार्ट एक्सपी’ मोबाइल बैङ्किङ एपमार्फत ‘एनबीएल फोनलोन’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ । वित्तीय समावेशीकरण र डिजिटल...
नेपाल बैङ्कद्वारा ‘एनबीएल फोनलोन’ सेवा सुरु, मोबाइल एपबाटै २ लाखसम्म बिनाधितो कर्जा पाइने

Read Complete Original Article
Published originally on रातोपाटी






