काठमाडौं । नेपाल बैंक लिमिटेड र ‘बाई नाउ पे लेटर’ (बीएनपीएल) प्लेटफर्म ‘वानबीएनपीएल’ (ONEBNPL) सञ्चालन गर्ने फिनटेक कम्पनी फिनटारा सोलुसन्सबीच बैंकका क्रेडिट कार्डबाहकहरूलाई तत्काल किस्ताबन्दी (ईएमआई) सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।काठमाडौंस्थित नेपाल बैंकको केन्द्रीय कार्यालयमा दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार नेपाल बैंकका योग्य क्रेडिट कार्ड बाहकहरूले ‘वानबीएनपीएल’को व्यापारिक सञ्जालमार्फत वस्त
नेपाल बैंक र फिनतारा सोलुसन्सबीच सम्झौता : शून्य प्रतिशत डाउन पेमेन्टमै इएमआई सुविधा

Read Complete Original Article
Published originally on आइसिटी समाचार






