Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

नेपाल बैंकले ल्यायो डिजिटल कर्जा सेवा, मोबाइलबाटै २ लाखसम्म ऋण लिन सकिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल बैंकले ल्यायो डिजिटल कर्जा सेवा, मोबाइलबाटै २ लाखसम्म ऋण लिन सकिने
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । ९० औँ वार्षिकोत्सवको अवसरमा नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै एनबीएल बैंक स्मार्ट एक्सपी मोबाइल बैंकिङ एप मार्फत ‘एनबीएल फोन लोन’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ । यो डिजिटल कर्जा सेवा फोनलोन प्रा लि. द्वारा संञ्चालित छ, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा प्रवाहलाई सम्भव बनाउँछ ।यस सेवा मार्फत बैंकका योग्य ग्राहकहरूले २ लाखसम्मको कर्जा कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नग

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इन्स्टाग्राममा रिल्स चोरी नियन्त्रण गर्न मेटाको नयाँ फिचर, नक्कल गर्ने भिडियो आफैँ पत्ता लाग्ने
TechnologyJust now

इन्स्टाग्राममा रिल्स चोरी नियन्त्रण गर्न मेटाको नयाँ फिचर, नक्कल गर्ने भिडियो आफैँ पत्ता लाग्ने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले मौलिक भिडियो सामग्रीको चोरी तथा अनधिकृत नक्कल नियन्त्रण गर्न ‘कन्टेन्ट प्रोटेक्सन’ नामक नयाँ सुविधा ल्याउन थालेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले बनाएका मौलिक रिल्सको नक्कल गरी इन्स्टाग्राम र फेसबुकमा पोस्ट गरिएका भिडियो पहिचान गर्न सकिनेछ ।मेटाले ल्याउन थालेको यो सुविधाले सर्जकले दर्ता गरेका मौलिक भिडियोसँग अन्य प्रयोगकर्ताले अपलोड गरेका भिडियोको दृश्य तुलना गरी समानता खोज्नेछ ...

आइसिटी समाचार
जाभा र एन्जिनक्समा गम्भीर साइबर सुरक्षा जोखिम, राष्ट्रिय साइबर सुरक्षा केन्द्रद्वारा चेतावनी जारी
TechnologyJust now

जाभा र एन्जिनक्समा गम्भीर साइबर सुरक्षा जोखिम, राष्ट्रिय साइबर सुरक्षा केन्द्रद्वारा चेतावनी जारी

काठमाडौं । जाभा प्रोग्रामिङ भाषा र एन्जिनक्स वेब सर्भरमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकाय तथा प्रयोगकर्तालाई सतर्क रहन आग्रह गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय मातहत रहेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले बिहीबार (२०८३ मङ्सिर ३ गते) सूचना सङ्ख्या ११४७–११५–०२ मार्फत सुरक्षा चेतावनी जारी गरेको हो ।केन्द्रका अनुसार जाभामा ...

आइसिटी समाचार
स्टार्टअप फेस्टको पहिलो दिन युवाको उत्साह, नवीन प्रविधि र सिर्जनाले तान्यो अवलोकनकर्ताको ध्यान
TechnologyJust now

स्टार्टअप फेस्टको पहिलो दिन युवाको उत्साह, नवीन प्रविधि र सिर्जनाले तान्यो अवलोकनकर्ताको ध्यान

काठमाडौं । नेपालको स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा सुरु भएको सातौँ संस्करणको स्टार्टअप फेस्टको पहिलो दिन उत्साहजनक सहभागिता देखिएको छ । प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, उद्यमी, लगानीकर्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थितिले फेस्टलाई थप उत्साहपूर्ण बनाएको छ ।आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टका रूपमा लिभिङ विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा ...

आइसिटी समाचार
विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै
TechnologyJust now

विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै

विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सिबीएस)को परीक्षण गरिने भएको छ। सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा मङ्सिर ४ गते काठमाडौँको बलम्बु क्षेत्रमा उक्त प्रणालीको सीमित प्राविधिक परीक्षण गर्न लागिएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। परीक्षणका क्रममा तोकिएको क्षेत्रमा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play