शाखा समायोजनसम्बन्धी प्राविधिक कामका कारण नेपाल बैंक लिमिटेडका सम्पूर्ण बैंकिङ सेवा बन्द हुने भएका छन्। बैंकले दिएको जानकारीअनुसार कात्तिक १३ गते शुक्रबार राति ११ बजेर ३० मिनेटदेखि कात्तिक १४ गते शनिबार बिहान ६ बजेर ३० मिनेटसम्म सेवा अवरुद्ध रहनेछ। शाखा समायोजनका क्रममा तथ्याङ्क स्थानान्तरण अर्थात् डाटा माइग्रेसन गर्नुपर्ने भएकाले उक्त सात घण्टਾका लागि सेवा स्थगन […]
नेपाल बैंकका सम्पूर्ण बैंकिङ सेवा सात घण्टा बन्द

Read Complete Original Article
Published originally on समयपोष्ट


-6a0f25d6-b6d6-45da-ba5d-40781969df80.jpeg&w=1200&q=75)



