काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले १०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले पौष ६ गते सोमबारका लागि सभा बोलाएको हो । बबरमहलमा रहेको कार्की ब्याङ्केटमा सभा बिहान ९ बजेबाट सुरु हुनेछ । उक्त सभामा १६.९२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनी ऐन, २०६३ को दफा १०५ को (१) (ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाज…
नेपाल पुनर्बीमाले बोलायो वार्षिक साधारणसभा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






