बिमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नेपाल पुनर्बिमा कम्पनीले ५० प्रतिशत हाराहारी हकप्रद सेयर जारी गर्नुपर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ ।
नेपाल पुनर्बिमा कम्पनीमा लगानी थप्दै सरकार, दियो हकप्रद सेयर जारी गर्न सहमति

Read Complete Original Article
Published originally on कान्तिपुर






