Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Business/नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

10/18/2026, 3:18:42 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ।  टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापछि बोल्दै प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताम…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on उकेरा

Visit Publisher Site →

Related News

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
अर्थतन्त्रJust now

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

काठमाडौँ / दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण ...

अर्थडबली
नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलो (तस्विरहरू)
अर्थतन्त्रJust now

नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलो (तस्विरहरू)

धादिङ । अष्टमी, दशैं मनाउन काठमाडौंबाट गाउँ फर्कनेहरूकाे क्रम जारी छ । तर, काठमाडौंबाट बाहिरिने पृथ्वी राजमार्गमा सवारीको चाप त्यत्ति छैन । ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरिरहेका छन् त्यसले गर्दा नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलो छ ।  राजमार्गमा पर्ने मुख्य बजारका स्टाफ होटलबाहेक सामान्य खालका होटलहरु बन्द छन् । मलेखु आसपासका हो… ...

आर्थिक न्यूज
अष्टमीका दिन पनि मङ्गलबजारमा उस्तै चहलपहल [तस्विरहरू]
अर्थतन्त्रJust now

अष्टमीका दिन पनि मङ्गलबजारमा उस्तै चहलपहल [तस्विरहरू]

काठमाडौं ।  दशैंको अष्टमीका दिन पनि ललितपुरको मङ्गलबजारमा किनमेल गर्ने सर्वसाधारणको चहलपहल उस्तै देखिएको छ। दशैंका लागि आवश्यक कपडा तथा अन्य सामग्री खरिद गर्न सर्वसाधारण अन्तिम समयसम्म बजारमा व्यस्त देखिएका छन्। बजारका पसलहरूमा ग्राहकको भीड लागेको छ भने चाडपर्वका लागि किनमेल गर्नेहरूको आवागमनले मङ्गलबजार क्षेत्र थप चहलपहलपूर्ण बनेको छ। ...

आर्थिक न्यूज
नेपाल टेलिकम एनपीएल–३ को ‘अफिसियल पार्टनर’
अर्थतन्त्रJust now

नेपाल टेलिकम एनपीएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ । टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुंगानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play