भारतबाट प्रकाशित हुने आधुनिक नेपाली कथासङ्ग्रहमा परशुराम रोकाको कथा नपर्नु दुर्भाग्यको कुरा हो। यो तितो सत्यलाई आत्मसात् गरी पुराना लेखकलाई पुनःपठनमा ल्याउने अभियान चलाउनु अब जरुरी भएको छ। परशुराम रोका जस्ता प्रखर कथाकार नेपथ्यमा पर्नु स्वाभाविक रूपमा लिन सकिँदैन।
नेपाली साहित्यका ओ. हेनरी: परशुराम रोका

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






