Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपाली भाषाको एआई मोडल बनाउनेदेखि पोखरामा डिजिटल हब स्थापनासम्म, भारतसँग नेपालको सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली भाषाको एआई मोडल बनाउनेदेखि पोखरामा डिजिटल हब स्थापनासम्म, भारतसँग नेपालको सहकार्य
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । नेपाल र भारतबीच आर्थिक विकास, पूर्वाधार, ऊर्जा, प्रविधि, शिक्षा, खेलकुद, पर्यटन, स्वास्थ्य र कृषिसहित १० क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच भारतको नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तापछि दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ नामक संयुक्त दृष्टिकोणपत्र सार्वजनिक गरेका हुन् ।उक्त संयुक्त दृष्टिकोणपत्र असिम शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । दुई देशब

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अनलाइन कारोबारमा ठगीको जोखिम बढ्दै: बैंक र ग्राहकले के गर्ने?
TechnologyJust now

अनलाइन कारोबारमा ठगीको जोखिम बढ्दै: बैंक र ग्राहकले के गर्ने?

हिजो आज अनलाइन भुक्तानी सबै क्षेत्रमा प्रयोग हुन थालेको छ। बजारमा चहलपहल बढ्दा मोबाइल वालेट र अनलाइन भुक्तानीको प्रयोग पनि बढ्छ। तर यही चहलपहलमा ठग र साइबर अपराधी पनि सक्रिय हुने गरेका छन्। यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले हालै साइबर सेक्युरिटी एडभाइजरी २०२६ (एनपीसर्ट/२०२६-२०२७) जारी गर्दै बैंक, भुक्तानी सेवा प्रदायक र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको ...

टेक्नोलोजी खबर
कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन र विश्वव्यापी सहकार्यमा केन्द्रित दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
TechnologyJust now

कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन र विश्वव्यापी सहकार्यमा केन्द्रित दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

भरतपुर । बोस्टन इन्टरनेशनल कलेज (बीआईसी) भरतपुरले कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन तथा विश्वव्यापी सहकार्यका माध्यमबाट दिगो विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । कलेजले आगामी मंसिर ११ र १२ गते दुईदिने सम्मेलन आयोजना गर्न लागेको हो ।सम्मेलनको तयारी र उद्देश्यबारे जानकारी दिन कलेजले सोमबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको हो । तीव्र ...

आइसिटी समाचार
एनभिडियाको सीईओ र अध्यक्षमा जेन्सेन हुआङ पुन: नियुक्त
TechnologyJust now

एनभिडियाको सीईओ र अध्यक्षमा जेन्सेन हुआङ पुन: नियुक्त

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिको अध्यक्ष पदमा पुन: नियुक्त गरेको छ ।कम्पनीको सञ्चालक समितिले सर्वसम्मत रूपमा हुआङलाई दुवै पदमा निरन्तरता दिने निर्णय गरेको हो । कम्पनीका अनुसार पुनर्नियुक्तिसम्बन्धी निर्णय तत्कालै लागू हुनेछ ।सञ्चालक समितिका अध्यक्षले एनभिडियाको नेतृत्वका लागि हुआङ नै सबैभन्दा उपयुक्त व्यक्ति रहेको बताएका छन् । उनको नेतृत्वले कम्पनीका ...

आइसिटी समाचार
नेपालमा पहिलोपटक ‘सेल ब्रोडकास्ट’ प्रविधिको परीक्षण हुँदै, विपद्का बेला मोबाइलमै पुग्नेछ पूर्वसूचना
TechnologyJust now

नेपालमा पहिलोपटक ‘सेल ब्रोडकास्ट’ प्रविधिको परीक्षण हुँदै, विपद्का बेला मोबाइलमै पुग्नेछ पूर्वसूचना

काठमाडौं । बाढी, पहिरो, भूकम्पलगायत विपद्का बेला जोखिममा रहेका नागरिकलाई तत्काल सूचना पुर्‍याउने उद्देश्यले नेपालमा पहिलोपटक ‘सेल ब्रोडकास्ट’ (Cell Broadcast) प्रविधिको परीक्षण गरिँदै छ ।गृह मन्त्रालयको विशेष पहल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा विकसित गरिएको यस प्रविधिमार्फत निश्चित जोखिम क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी पठाउन सकिनेछ ।यस प्रणालीको प्रयोगबाट विपद् प्रभावित क्षेत्रमा रहेका नागरिकलाई ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement