Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपाली कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु पर्छ: सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु पर्छ: सभामुख अर्याल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाली कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु पर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताए । उनले नेपाल र जापानबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग तथा सांस्कृतिक आदानप्रदानको चर्चा गर्दै यस्ता महोत्सवले दुई देशका नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । The post नेपाली कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु पर्छ: सभामुख अर्याल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बहराइनले भन्यो : इरानको आक्रमणले दुई जना घाइते भए
Latest NewsJust now

बहराइनले भन्यो : इरानको आक्रमणले दुई जना घाइते भए

बहराइनको आन्तरिक मन्त्रालयले शनिबार इरानले गरेको आक्रमणमा दुई जना घाइते भएको जानकारी दिएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा घाइतेमध्ये एक बहराइन नागरिक रहेको र अर्को पाकिस्तानी नागरिक रहेको उल्लेख छ। बहराइनले शनिबार इरानले आफ्नो एउटा औद्योगिक स्थलमा आक्रमण गरेको बताएको छ। यसैबिच इरानको क्रान्तिकारी गार्डले बहराइनमा रहेको अमेरिकी सैन्य अड्डामा... ...

नेपालखबर
कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन
Latest NewsJust now

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस जलवायु सम्झौताको लक्ष्य कार्यान्वयन गर्ने विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन अन्योलपूर्ण अवस्थामा टुङ्गिएको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) का... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement