काठमाडौं । नेपालमा इटा उत्पादनको परम्परागत प्रविधिलाई हटाउँदै प्रविधिमैत्री बनाउने नयाँ प्रविधि नेपाल भित्रिएको छ । गुड ब्रिक्स टेक्नोलोजीको प्रवर्द्धक दक्षिण कोरियाको जलवायु प्रविधि कम्पनी इनो सीएसआर र दिवाकर गोल्छा अर्गनाइजेसनको लगानी रहेको हुलास इको ब्रिक्सबिच सहमति भएको हो । उक्त सहमति अनुसार नेपालको परम्परागत इटा उद्योगलाई रुपान्तरण गर्ने उदेश्यसहित ६ करोड अमेरिकी बराबरको महत्वपूर्ण […]
नेपाली इटा उद्योगमा भित्रियो आधुनिक प्रविधि, ६ करोड डलर बराबरको कार्बन फाइनान्सिङको घोषणा

Read Complete Original Article
Published originally on लोकपथ






