Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिएको छ: जयशंकर

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिएको छ: जयशंकर
Photo / Coverage: नेपालन्युज

काठमाडौं। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्वका साथ लिएको बताएका छन्। आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताज महलमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। दुईदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहको यो पहिलो भेटवार्ता हो। भेटपछि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जयशंकरले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने शाहको भेटवार्ता तथा कार्यक्रमको आफू प्रतीक्षा गरिरहेको उल्लेख गरेका छन्। जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज साँझ नयाँदिल्ली भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्न पाउँदा खुसी लागेको छ। भारतले नेपालसँगको विशेष मित्रतालाई महत्त्वका साथ लिन्छ। भोलि प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उनको भेटवार्ताको प्रतीक्षामा छु।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
२ गोलले पछि परेको बार्सिलोनाको उत्कृष्ट पुनरागमन, भिल्लारियल ३–२ ले पराजित
Latest NewsJust now

२ गोलले पछि परेको बार्सिलोनाको उत्कृष्ट पुनरागमन, भिल्लारियल ३–२ ले पराजित

काठमाडौँ । ला लिगाको रोमाञ्चक खेलमा शीर्ष स्थानको बार्सिलोनाले सुरुवाती २ गोलको अग्रता उल्ट्याउँदै नवौँ स्थानको भिल्लारियलमाथि ३–२ को शानदार पुनरागमन जित दर्ता गरेको छ । घरेलु मैदानमा दर्शकको भरपुर... ...

रातोपाटी
सुदूरपश्चिम च्याम्पियन एक मात्र सत्य
Latest NewsJust now

सुदूरपश्चिम च्याम्पियन एक मात्र सत्य

सुदूरपश्चिमले शनिबार फाइनलमा पक्षमा एकोहोरो जस्तै रह्यो । फाइनल अगाडि एक खाले डर थियो, कतै यो टिम फेरि एकपल्ट उपाधिको नजिक पुगेर पनि चुक्यो भने ? त्यसमाथि लिग चरणमा सुदूरपश्चिमको प्रदर्शन उत्तिकै प्रभावशाली रहेन्, जति यसअघिका दुई सिजन थिए । ...

कान्तिपुर
भारतीय विदेशमन्त्री एस जयशंकरले भने- भारत नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिन्छ
Latest NewsJust now

भारतीय विदेशमन्त्री एस जयशंकरले भने- भारत नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिन्छ

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट तथा अन्य कार्यक्रमको प्रतीक्षामा रहेको पनि बताएका छन् । ...

कान्तिपुर
दिल्लीमा नेपाल-भारत ‘बिजनेस राउन्डटेबल’, लगानी र व्यापारबारे छलफल
Latest NewsJust now

दिल्लीमा नेपाल-भारत ‘बिजनेस राउन्डटेबल’, लगानी र व्यापारबारे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका अवसरमा नयाँ दिल्लीमा आयोजित नेपाल–भारत ‘बिजनेस राउन्डटेबल’मा छलफल सुरु भएको छ।  नयाँ दिल्लीस्थित होटल ताज महलमा सोमबार साँझ सुरु भएका ‘बिजनेस राउन्डटेबल’मा दुवै देशका अधिकारी सहभागी छन्। नेपालको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ तथा ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement