काठमाडौं । बेलायत (लन्डन)स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल र बेलायतबीचको व्यापार तथा लगानी सम्बन्ध अझै सम्भावनाअनुसार विस्तार हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित युके–नेपाल व्यापार मञ्चलाई सम्बोधन गर्दै उनले नेपाल र बेलायतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरमा बलियो सम्बन्ध रहे पनि द्विपक्षीय व्यापार वार्षिक करिब ३० करो…
नेपालले बेलायतसँगको आर्थिक सहकार्यलाई थप विस्तार गर्नुपर्ने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






