काठमाडौं । नेपाली क्रिकेट टोलीले सन् २०२७ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले बिहीबार टियुमा सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार नेपाल र बंगलादेशबीचको खेल जुन ३ मा हुनेछ । यो खेल लर्ड्समा हुने मिडलसेक्सको टी–२० ब्लास्टसँगै आयोजना हुनेछ ।
नेपालले बंगलादेशसँग ऐतिहासिक टी–२०आई खेल्ने, ताेकियाे मिति

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






