काठमाडौं । भारतले नेपालको विकास र पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता घोषणा गरेका हुन् । यसअन्तर्गत ५ हजार ६०० करोड नेपाली रुपैयाँ बराबर अन…
नेपाललाई भारतको २४ हजार करोड रुपैयाँ सहायता, ५ हजार ६०० करोड अनुदान र ऊर्जा परियोजनामा १८ हजार ४०० करोड ऋण

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





