गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । अग्रिम टिकट बिक्री खुला गरिएसँगै खरिद गर्नेको चाँप बढेको फिल्मलाई ८ दिनमा ४ लाख बढी दर्शकले हेरेका छन् । बक्सअफिस स्रोतका अनुसार फिल्मले कात्तिक २६ गतेसम्म नेपालमा १६ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । उक्त अवधिमा फिल्मका लागि ४ लाख ६ हजार टिकेट बिक्री भएको छ । फिल्मले एक दिनमै २ करोड ४८ लाख रुपैयाँसम्म ग्रस कलेक्सन गरेको स्रोतको दाबी छ । फिल्मलाई उपलब्ध गराईएको शो सङ्ख्या र दर्शकको अ...
नेपालमा ‘रामायण’को धमाका, आठ दिनमै १६ करोडको व्यापार

Read Complete Original Article
Published originally on फरकधार






