नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्र (मौसम प्रणाली) को आंशिक प्रभाव छ। यतिबेला (सोमबार बिहान) देशभर आंशिक बादल लागेको छ। अनि पहाडी, तराई, उपत्यका तथा खोचका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ। मौसम महाशाखाले आज बिहान ८ बजे जारी गर...
नेपालमा भारतमा रहेको ‘न्यूनचापीय क्षेत्र’को पनि प्रभाव, यस्तो छ पाँचदिने मौसम प्रक्षेपण

Read Complete Original Article
Published originally on नेपालखबर




.jpg)
