नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव सुरु भएको छ। शनिबार रातिसम्म देशमा पश्चिमी वायुको मात्र आंशिक प्रभाव रहेको उल्लेख गरेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान न्यूनचापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको हो। मौसम महाशाखाले आज बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला कोसी र सुदूरपश्...
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव सुरु

Read Complete Original Article
Published originally on नेपालखबर




_ny6gEZPI2v.jpg)
