Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

‘नेपाल–भारत सम्बन्ध नाभी जोडिएका दुई दाजुभाइजस्तै’, शाहको भ्रमणबारे भारतीय पुर्वडिजिपीको टिप्पणी

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘नेपाल–भारत सम्बन्ध नाभी जोडिएका दुई दाजुभाइजस्तै’, शाहको भ्रमणबारे भारतीय पुर्वडिजिपीको टिप्पणी
Photo / Coverage: फरकधार

भारत र नेपालबीचको सम्बन्ध दुई दाजुभाइको नाभी जोडिएजस्तै रहेको भारतका पूर्वप्रहरी अधिकारी एसपी वैदले बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई पुनर्जीवित गर्दै रणनीतिक साझेदारी थप बलियो बनाउने उनले अपेक्षा गरेका छन् । भारतको जम्मु–कश्मीरका पूर्वप्रहरी महानिर्देशक वैदले नेपाल र भारतबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, सामाजिक र परम्परागत सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशका नागरिकलाई एकअर्काको मुलुकमा भिसाबिना आवतजावत गर्ने सुविधा रहेको बताए । भारत...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१४२ रन बनाउने खेलाडी वैकल्पिकमा, कोशीको क्रिकेट छनोट विवादमा
Latest NewsJust now

१४२ रन बनाउने खेलाडी वैकल्पिकमा, कोशीको क्रिकेट छनोट विवादमा

विराटनगर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशबाट गरिएको क्रिकेट खेलाडी छनोट विवादमा परेको छ । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई वैकल्पिकमा राखेर तुलनात्मक रूपमा कमजोर प्रदर्शन गर्ने खेलाडीलाई मुख्य टोलीमा समावेश गरिएको भन्दै पूर्वराष्ट्रिय खेलाडीहरूले छनोट समितिको निर्णयमाथि प्रश्न उठाएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा हुने प्रतियोगिताका लागि कोशीबाट १४ जना नियमित र चार जना वैकल्पिक खेलाडी छनोट गरिएको ...

नेपालन्युज
अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा
Latest NewsJust now

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

मनरोभिया, मङ्सिर ६ गते । अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी पश्चिम अफ्रिकी मुलुक लाइबेरिया पुगेका छन् ।लाइबेरियाको स्वदेश फिर्ती, पुनर्वास तथा पुनःएकीकरण आयोगका प्रतिनिधिका अनुसा... ...

गोरखापत्र
मकवानपुरमा बच्चाले आगो खेलाउँदा घरमा आगलागी
Latest NewsJust now

मकवानपुरमा बच्चाले आगो खेलाउँदा घरमा आगलागी

अनिल पराजुलीमकवानपुर, मङ्सिर ६ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–६, उपचौरमा बच्चाले आगो खेलाउने क्रममा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आइतबार बिहान भएको आग... ...

गोरखापत्र
भारत भ्रमणमा गइनन् प्रधानमन्त्री पत्नी सबिना
Latest NewsJust now

भारत भ्रमणमा गइनन् प्रधानमन्त्री पत्नी सबिना

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणमा उनकी पत्नी सबिना काफ्ले समेटिएकी छैनन् । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा पत्नी साथमै लिएर जाने परम्परा बालेनले तोडेका छन् । प्रधानमन्त्री बालेन पत्नी सबिना काफ्ले भारत भ्रमणमा ननिस्किएको जानकारी उनीनिकट नेताहरू दिन्छन् । यसअघि प्रधानमन्त्री बनेका केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा लगायतका नेता पत्नीसहित […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement