भारतको नयाँदिल्लीमा आयोजित नेपाल–भारत आर्थिक साझेदारीसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले भारतसँगको व्यापारिक सम्बन्धलाई थप सन्तुलित र व्यावसायिक बनाउनुपर्ने बताएका हुन्।
नेपाल–भारत व्यापार विस्तारका लागि उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठले अघि सारे सातबुँदे प्राथमिकता

Read Complete Original Article
Published originally on कान्तिपुर






