Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

नेपालभर एआई र साइबर सुरक्षा शिक्षा विस्तार गर्न ‘वान कभर’ र ‘टिब्यान’ बीच समझदारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालभर एआई र साइबर सुरक्षा शिक्षा विस्तार गर्न ‘वान कभर’ र ‘टिब्यान’ बीच समझदारी
Photo / Coverage: आइसिटी फ्रेम

१२ मंसिर, काठमाडौं। नेपालका विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई विश्वस्तरको कृत्रिम बौद्धिकता (एआई) तथा साइबर सुरक्षासम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले साइबर सुरक्षा कम्पनी वान कभर प्रा. लि. (One Cover Private Limited) र टेक ब्लगर्स एसोसिएसन अफ नेपाल (TBAN) बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ । छ महिना अवधिको ‘आईबीएम एआई डेभलपर प्रोफेसनल सर्टिफिकेट’ (IBM AI Developer Professional […] The post नेपालभर एआई र साइबर सुरक्षा शिक्षा विस्तार गर्न ‘वान कभर’ र ‘टिब्यान’ बीच समझदारी appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सोनीको प्लेस्टेसनका लागि ‘जीटीए ६’ गेम बन्यो सबैभन्दा ठूलो लन्च
TechnologyJust now

सोनीको प्लेस्टेसनका लागि ‘जीटीए ६’ गेम बन्यो सबैभन्दा ठूलो लन्च

‘ग्रान्ड थेफ्ट अटो ६’ (जीटीए ६) ले गेमिङ क्षेत्रमा ठूलो प्रभाव पार्दै धेरै कीर्तिमानहरू कायम गरेको छ। यो सोनीको ‘प्लेस्टेसन’ का लागि अहिलेसम्मकै सबैभन्दा ठूलो ‘लन्च’ बनेको छ। सार्वजनिक भएको पहिलो दिनमै, जीटीए ६ ले ३.७९ अर्ब डलरको बिक्री हासिल गर्‍यो, जुन मनोरञ्जन उद्योगका लागि एउटा नयाँ कीर्तिमान हो र यसले चलचित्रहरूको ‘बक्स अफिस’ कमाइलाई समेत उछिनेको छ। रकस्टार गेम्सको यो ...

टेक्नोलोजी खबर
भारती एयरटेलले भारतका डाटा सेन्टरहरूमा १२ अर्ब भारतीय रुपैयाँ लगानी गर्ने
TechnologyJust now

भारती एयरटेलले भारतका डाटा सेन्टरहरूमा १२ अर्ब भारतीय रुपैयाँ लगानी गर्ने

भारती एयरटेलले भारतको असम राज्यमा तीनओटा डाटा सेन्टर स्थापना गर्न १२ अर्ब भारतीय रुपैयाँ (१३ करोड अमेरिकी डलर) लगानी गर्ने योजना सार्वजनिक गरेको छ। यीमध्ये दुईओटा डाटा सेन्टरका लागि स्थानीय सरकारसँग नयाँ सम्झौता गरिएको छ। सामाजिक सञ्जालमा जारी गरिएको एक विज्ञप्तिमा, कम्पनीले जोरहाट र सिलचरमा डाटा सेन्टरहरू विकास गर्न असम सरकारसँग समझदारी पत्रमा हस्ताक्षर गरेको जानकारी दिएको छ। यी दुई स्थानका ...

टेक्नोलोजी खबर
प्रमुख स्मार्टफोन कम्पनीहरूले घटाए आफ्ना ढुवानी लक्ष्य, मेमोरी र अन्य पाटपुर्जाहरूको बढ्दो लागतको असर
TechnologyJust now

प्रमुख स्मार्टफोन कम्पनीहरूले घटाए आफ्ना ढुवानी लक्ष्य, मेमोरी र अन्य पाटपुर्जाहरूको बढ्दो लागतको असर

मेमोरी र अन्य विभिन्न सामग्रीहरूको मूल्य बढेका कारण पछिल्ला केही महिनायता स्मार्टफोन उत्पादन लागत ह्वात्तै बढेको छ। स्मार्टफोन कम्पनीहरूले आगामी वर्षका लागि आफ्नो ‘सिपमेन्ट’ लक्ष्य पनि घटाएका छन्। स्मार्टफोनको बढ्दो लागतले बजारमा यसको मागमा ठूलो असर पार्न सक्छ। एक मिडिया रिपोर्टका अनुसार, अधिकांश प्रमुख स्मार्टफोन निर्माताहरूले आगामी वर्षका लागि आफ्नो सिपमेन्ट लक्ष्य घटाएका छन्क त कसैले सामान्य हेरफेर गरेका छन् भने ...

टेक्नोलोजी खबर
ह्याक भएको वनपासवर्ड स्वीकार, तर प्रयोगकर्ताका भल्ट सुरक्षित रहेको दाबी
TechnologyJust now

ह्याक भएको वनपासवर्ड स्वीकार, तर प्रयोगकर्ताका भल्ट सुरक्षित रहेको दाबी

पासवर्ड व्यवस्थापन सेवा प्रदायक कम्पनी वनपासवर्डले आफ्नो प्रणालीमा आक्रमणकारीले प्रवेश गरी केही ग्राहकको विवरण चोरेको स्वीकार गरेको छ। तर कम्पनीले प्रयोगकर्ताका पासवर्ड भल्ट र लगइन विवरण सुरक्षित रहेको जनाएको छ। नोभेम्बर १९ मा कम्पनीले एक कर्मचारीको कर्पोरेट गिटहब खाता ह्याक भएको संकेत पाएपछि घटनाको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा आक्रमणकारीले उक्त खातामार्फत कम्पनीको स्रोत कोडमा पहुँच बनाएको र ब्याकइन्ड प्रणालीमा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement