Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नेपालको कला, संस्कृति, चाडपर्वसम्बन्धी पुस्तक

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको कला, संस्कृति, चाडपर्वसम्बन्धी पुस्तक
Photo / Coverage: हिमालय टाइम्स

<p><strong>ललितपुर ।</strong> नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष इन्द्रबहादुर शाक्य बंशद्वारा सम्पादित तथा प्रकाशित ‘नेपालको कला, संस्कृति, चाडपर्व, जात्रा र सम्पदाहरूको संग्रह’ सोमबार ललितपुरमा विमोचन गरिएको छ । उक्त संग्रह नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य र सम्पादक तथा प्रकाशक शाक्यलगायतले संयुक्तरूपमा विमोचन गर्नुभएको हो ।</p> <p>सम्पादक तथा प्रकाशक शाक्य हस्तकला व्यवसायका साथै विभिन्न सामाजिक संस्था, धार्मिक व्यापारिक संगठनहरूमा पनि आबद्ध हुनुहुन्छ । नेपाल अर्बुद रोग निवारण संघ, धर्मोदय सभा, मृगेन्द्र मेडिकल ट्रष्ट, नेपाल-भारत मैत्री संघ, ज्येष्ठ नागरिक समिति, ललितपुर संस्कृति सम्बर्द्धन केन्द्र, अधेश्वर महाविहारलगायतमा आबद्ध शाक्यले पुर्ख्यौलीदेखि सुनचाँदीको गरगहना बनाउने काम गर्दै आउनुभएको छ । हस्तकला निर्यात व्यापारमा पस्मिना सल र निर्यातमा गुणस्तर नियन्त्रण कन्सल्टेन्सीसम्बन्धी ४८ वर्षको अनुभवी उहाँले विभिन्न संघसंस्थामा हस्तकला प्रशिक्षणसमेत प्रदान गर्दै आउनुभएको छ ।</p>

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
Latest NewsJust now

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

बाँके । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठुलो लगानी... ...

रातोपाटी
पुरानाकै बाटोमा
Latest NewsJust now

पुरानाकै बाटोमा

सत्तारुढ दलका सांसदहरू यतिबेला विश्वका विभिन्न मुलुकको भ्रमणमा रहनुभएको छ । भ्रमणका उद्देश्य फरक-फरक होलान् र उहाँहरू फरक-फरक मुलुकको भ्रमण गरिरहनु भएको छ तर यसले नयाँहरू पनि पुरानै सरकार र दलहरूको पदचाप पछ्याउँदै अगाडि बढिरहनु भएको छ भन्ने पुष्टि गर्छ । सत्ता परिवर्तन भएर ३५ वर्षदेखिका निरन्तर पालोफेरोमा दोहोरिने तीन दलहरूभन्दा भिन्न लक्ष्य, उद्देश्य र मार्ग तयार गर्ने प्रतिबद्धताकासाथ आएको ...

हिमालय टाइम्स
बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी
Latest NewsJust now

बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी

काठमाडौं । बडादशैँ र तिहारको अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये केहीले बक्स अफिसमा उत्साहजनक सुरुवात गरे पनि अधिकांशको व्यापार अपेक्षानुसार हुनसकेको छैन । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणानुसार प्रदर्शनरत नेपाली चलचित्रको कमाइमा ठूलो अन्तर देखिएको छ । एकातिर ‘कबड्डी ५-आफ्टर द फाइनल म्याच’ बक्स अफिसमा अग्रस्थानमा रहँदा अर्कोतिर नयाँ चलचित्र ‘पाँच पाण्डव’को व्यापार ४३ लाख रुपैयाँमा ...

हिमालय टाइम्स
घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य
Latest NewsJust now

घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य

नेपाल राष्ट्र बैंकले आज मंसिर १ गते मंगलरबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज&nbsp;अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हेर्नुहोस् सूची ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play