नेतान्याहुसँग फोनवार्तापछि ट्रम्पले भने- इरानका १-२ वटा अखडा उडाउन बाँकी छ

१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोनमा कुराकानी गरेका छन्। वाल स्ट्रिट जर्नलका अनुसार, ट्रम्पले उक्त टेलिफोन संवादपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक कार्यक्रमसँग जोडिएका एक-दुई वटा सैन्य केन्द्र अझै उडाउन बाँकी रहेको बताए। उता, अमेरिकी न्युज च्यानल एमएस नाउले वासिङ्टनले खाडी देशहरूलाई इरानमाथिको नयाँ आक्रमणका लागि…
Read Complete Original Article
Published originally on अनलाइन खबर





