काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेससँग जोडिएको इनम सापकोटा प्रकरणबारे छानबिन गर्न माग गरेका छन् । केही दिनअघि प्रहरी अनुसन्धानमा रहेका विचौलिया इनमको भन्दा बाहिरिएको अडियोमा कांग्रेसमाथि गम्भीर आरोप लगाइएको थियो । त्यसबारे कांग्रेस सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्न खोजेको भन्ने विषय बाहिरिएपछि महामन्त्री पौडेलले त्यसबारे प्रधानमन्त्रीका सल्लाहकारमाथि नै गम्भीर प्रश्न उठाएका […]
‘निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन ?’

Read Complete Original Article
Published originally on लोकपथ






