काठमाडौं । निर्यातमा दिँदै आएको नगद अनुदान रोकिएको करिब एक वर्षपछि सरकारले त्यसको विकल्पमा उत्पादन बढाउने उद्योगलाई नगद प्रोत्साहन दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै तोकिएका वस्तुको उत्पादन र बिक्री बढाउने उद्योग तथा निर्यातकर्तालाई बढेको बिक्री मूल्य…
निर्यात अनुदानको विकल्पमा उत्पादन बढाउने उद्योगलाई १० प्रतिशतसम्म नगद प्रोत्साहन
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






