काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्डल स्टोर प्रालिलाई सम्मान गरिएको छ । कर दिवस २०८३ को अवसरमा मंगलबार आयोपजित विशेष समारोहमा भाटभटेनीलाई सम्मान गरिएको हो । उदाहरणीय व्यवसायीक उत्थानशीलतासहित राजश्वमा निरन्तर उच्च योगदान गरी राष्ट्रिय विकासमा योगदान पुर्याउने संस्थाका रुपमा भाटभटेनी परिचित रहेको छ । पटकपटकको आन्दोलनमा भाटभटेनीमाथि भएको तोडफोड भयो […]
निरन्तर निशानामा पर्र्दै उठेको भाटभटेनीलाई सरकारको विशेष सम्मान

Read Complete Original Article
Published originally on लोकपथ






