सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई व्यापक संशोधन गर्न लागेको छ। निजी सवारी साधनले पर्यटक बोक्न पाउने, विद्युतीय माध्यमबाट शहरी यातायात सेवा सहजिकरण गर्ने र सवारी परीक्षणको व्यवस्था निजी क्षेत्रलाई पनि खुल्ला गर्नेसहितको व्यवस्था गर्न लागेको छ। तर, राइड सेयरिङलाई कानुनी वैधता दिने विषयमा भने ऐन संशोधनको प्रस्तावित मस्यौदामा स्पष्ट उल्लेख गरिएको छैन।...
निजी क्षेत्रलाई पनि सवारी परीक्षणको अनुमति दिने तयारी

Read Complete Original Article
Published originally on नेपालखबर






