Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
Photo / Coverage: नेपालन्युज

काठमाडौं। सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका छन्। नियुक्तिपत्र हस्तान्तरण गर्दै अर्थमन्त्री वाग्लेले भण्डारीको सफल कार्यकालको कामना गरेका छन्। साथै, उनले कोषको गरिमा कायम राख्दै सर्वसाधारणको निक्षेप सुरक्षाको जिम्मेवारीप्रति पूर्ण रूपमा कटिबद्ध भएर काम गर्न भण्डारीलाई निर्देशन दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश
Latest NewsJust now

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

काठमाडौँ । अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा... ...

रातोपाटी
रोहिङ्ग्या नरसंहार मुद्दामा नोभेम्बर १९ मा फैसला आउने
Latest NewsJust now

रोहिङ्ग्या नरसंहार मुद्दामा नोभेम्बर १९ मा फैसला आउने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले म्यान्मामा रोहिङ्ग्या मुस्लिममाथि भएको दमन नरसंहार हो वा होइन भन्ने विषयमा नोभेम्बर १९ मा ऐतिहासिक फैसला सुनाउने भएको छ । गाम्बियाले सन्... ...

रातोपाटी
बेनी–दरवाङ–मुना सडकको बालौटेमा अस्थायी सडक निर्माण सुरु
Latest NewsJust now

बेनी–दरवाङ–मुना सडकको बालौटेमा अस्थायी सडक निर्माण सुरु

ठाकुरप्रसाद आचार्यम्याग्दी, कात्तिक १८ गते । गत असोजको दोस्रो साता आएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढीले क्षतिग्रस्त भएको बेनी–दरबाङ–मुना सडक अन्तर्गत बालौटेमा अवरुद्ध... ...

गोरखापत्र
सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह
Latest NewsJust now

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर । नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा अघि बढ्न आग्रह गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारकर्मीलाई प्रतिपक्षका विषयमा मात्र नभई सत्तापक्षका गतिविधि र सरकारका निर्णयमाथि पनि निर्भीकतापूर्वक प्रश्न उठाउन आग्रह गरे । उनले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play