काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रको क्षमता, नवप्रवर्तन र व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित ‘नास–आइटी एक्स्पो’ उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ ।आयोजक नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) का अनुसार एक्स्पोमा ७ वटा विभिन्न प्रविधि तथा सेवा क्षेत्रको प्रतिनिधित्व गर्ने ३१ वटा स्टलहरू राखिएका थिए । प्रदर्शनीको समग्र अवधिमा ४ हजारभन्दा बढी अवलोकनकर्ताले प्रत्यक्ष भ्रमण गरी स्वदेशी प्रव
नास-आईटी एक्स्पो सम्पन्न, स्वदेशी प्रविधि र अमेरिकी बजार विस्तारमा जोड

Read Complete Original Article
Published originally on आइसिटी समाचार






