चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट-बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ। करिब ११३ किलोमिटर लम्बाइको सडकबीचको तीन मिटर चौडाइको डिभाइडरमा दुबो रोप्ने काम तीव्र रूपमा भइरहेको छ। नारायणघाट बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गैँडाकोट, देवचुली, कावासोतीलगायत विभिन्न स्थानका सडकको बीच...
नारायणघाट-बुटवल सडक खण्डको निर्माण पूरा, रोप्न थालियो दुबो
Read Complete Original Article
Published originally on नेपालखबर






