नागरिक लगानी कोषको पूँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ। नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको पूँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिए। अर्थमन्त्री वाग्लेले बदलिँदो आर्थिक परिवेशअ...
नागरिक लगानी कोषको पूँजी १० अर्ब पुर्याउने प्रस्ताव

Read Complete Original Article
Published originally on नेपालखबर






