जनकपुरधाम । नागरिक अधिकारको संरक्षण, उपयोग र डिजिटल सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनुषाका ९० जना युवा युवतीलाई एकदिने तालिम प्रदान गरिएको छ ।जनचेतना अभियान नेपालले ओक्सफेन नोभिबको सहयोगमा शनिबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा तालिम आयोजना गरेको हो । धनुषा, महोत्तरी र सिरहा जिल्लामा सञ्चालित ‘भयरहित आवाज परियोजना’ अन्तर्गत युवाहरूलाई नागरिक अधिकार र डिजिटल सुरक्षाका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।कार्यक्रममा जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक स
नागरिक अधिकार र डिजिटल सुरक्षाबारे धनुषाका ९० युवालाई तालिम

Read Complete Original Article
Published originally on आइसिटी समाचार






